पुँजीगत लाभकर लगाउने निर्णयबाट सरकार पछि हट्यो

<span class='c1'>पुँजीगत लाभकर लगाउने निर्णयबाट</span> <span class='c2'>सरकार पछि हट्यो</span>

लगानीकर्तासँग बुधबार दिउँसो भएको वार्तामा सरकारले चालू आर्थिक वर्षभरि पुरानै व्यवस्थाअनुसार पुँजीगत लाभकर गणना गर्ने निर्णय भएको अर्थ मन्त्रालयले जनाएको छ ।

लगानीकर्ताले कारोबार नै रोकेर आन्दोलनमा उत्रिएपछि मन्त्रालयले सहसचिव उत्तरकुमार खत्रीको संयोजकत्वमा सुझाव समिति गठन गरेको थियो ।

लगानीकर्तासँग भएको सहमतिअनुसार समितिको प्रतिवेदनपछि त्यसैअनुसार अगाडि बढ्ने गरी हाललाई पुरानै व्यवस्था कायम गरिएको अर्थ मन्त्रालयका प्रवक्ता झक्कप्रसाद आचार्यले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्