प्रधानमन्त्री ओली शुक्रबार बिराटनगर आउने , प्रदेश १ को संसद बैठकलाई सम्बोधन गर्ने

<span class='c1'>प्रधानमन्त्री ओली शुक्रबार बिराटनगर आउने , प्रदेश</span> <span class='c2'>१ को संसद बैठकलाई सम्बोधन गर्ने</span>

विराटनगर २४ जेठ।  प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार विराटनगर आउने भएका छन् । प्रदेश १ को संसद बैठकलाई सम्बोधन गर्न उनि बिराटनगर आउन लागेका हुन् ।

प्रधानमन्त्री ओलीले संसदको जारी बजेट अधिवेशनलाई शनिवार सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

 

प्रदेश सभाको बैठक आगामी शुक्रवार बस्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्