बिराटनगरमा क्रिकेटर पारस खड्कासंगको सेमिनार हुने

<span class='c1'>बिराटनगरमा क्रिकेटर पारस</span> <span class='c2'>खड्कासंगको सेमिनार हुने</span>

बिराटनगर जेठ २८ , बिराटनगरमा नेपाली क्रिकेट टिमका कप्तान पारस खड्कासंगको लिडरसिप सेमिनार हुने भएको छ । लियो क्लब अफ बिराटनगर युनिकको आयोजनामा हुने उक्त कार्यक्रम असार ३ गते आइतबार आयोजना हुने भएको छ ।

बिराटनगरको होटेल नमस्कारमा हुने उक्त कार्यक्रम आइतबार बेलुकी ३ बजे देखि ५ बजे सम्म हुनेछ । उक्त कार्यक्रममा १ सय रुपैयाको टिकट लाग्ने आयोजकले जनाएको छ । कार्यक्रमको मिडिया पार्टनर आवर बिराटनगर डट नेट रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्