एक नम्बर प्रदेश संसद चलिरहँदा भद्र सांसदको अमर्यादित ब्यवहार (भिडियो )

<span class='c1'>एक नम्बर प्रदेश संसद चलिरहँदा भद्र</span> <span class='c2'>सांसदको अमर्यादित ब्यवहार (भिडियो )</span>

विराटनगर, २८ जेठ ।
एक महिना अघि मात्र सुन तस्करी तथा सनम शाक्य हत्याका आरोपी सई बालकृष्ण सञ्जेलको पक्षमा बहस गरेर विवादमा आएका एक नम्बर प्रदेश सांसद लिलाबल्लभ अधिकारीले आज फेरी संसदको मर्यादा उल्लंघन गर्दै संसद भवन भित्रै संसद चलेको बेला कपाल कोरेको तस्बिर सार्बजनिक भएको छ। संसद बैठक चलि रहेको बेलामा संसदको मर्यादा समेत बिर्सिएर अधिकारीले सोमबार कपाल कोर्दै गरेका थिए ।
सोमबारको संसद बैठकमा आईतवार संसदमा पेश भएको निती तथा कार्यक्रमको बारेमा छलफल गर्ने कार्यसुची रहेको थियो । नियमित कार्यसुचीमा प्रवेश गर्दै गरेको सभामुख प्रदिपकुमार भण्डारीले सदनलाई अगाडी बढाउँदै गरेको अबस्थामा पछाडी बसेका अधिकारीले संसदमा अमर्यादित ब्यवहार देखाएका हुन । उनले संसद चलि रहेको समयमा आफ्नो खल्तीमा भएको काईँयो निकालेर खुरुखुरु कपाल कोरेका थिए । यस्तो गर्नु संसदीय मर्यादाको उप्पहास भएको एक संसदले बताए ।

भिडियो लिङक पत्रकार मिलन बिछोडको युट्युवबाट

https://www.youtube.com/watch?v=7vCngOITENA&feature=youtu.be

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्