बिराटनगरको टेन ११ लाउन्जमा विश्वकप फुटबल देखाइने

<span class='c1'>बिराटनगरको टेन ११ लाउन्जमा</span> <span class='c2'>विश्वकप फुटबल देखाइने</span>

बिराटनगर जेठ ३० , २१ औँ संस्करणको महाकुम्भ मेला फिफा विश्वकप २०१८ रसियामा हुदैछ । जुन १४ गते देखि सुरु हुने विश्वकप २०१८ का खेलहरु बिराटनगरको टेन ११ होटेल एण्ड लाउन्जमा लाइभ देखाइने भएको छ  ।

बिराटनगर महेन्द्र चोकमा रहेको उक्त होटेलमा विश्वकप फुटबल ठुलो स्क्रिनमा देखाइने होटेल संचालक अमिश बरालले जानकारी दिए । स्वादिष्ट परिकारसँगै ठूलो पर्दामा फुटवलको मज्जा लिन सकिने बरालले बताए ।

फुटबल हेर्न कुनै अतिरिक्त शुल्क नलाग्ने पनि उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्