मोरङको अरिहन्त कार्टुन फ्याक्ट्रीमा भिषण आगलागी

<span class='c1'>मोरङको अरिहन्त कार्टुन</span> <span class='c2'>फ्याक्ट्रीमा भिषण आगलागी</span>

विराटनगर जेठ ३१ । मोरङको अरिहन्त कार्टुन फ्याक्ट्रीमा भिषण आगलागी भएको छ । बुढीगंगा गाउँपालिका-३ स्थित कारखानामा गएराति ११ बजे आगलागी भएको थियो  ।

आगलागी निभाउने प्रयास जारी रहेको मोरङका प्रहरी प्रमुख मनोज केसीले जानकारी दिए । उनका अनुसार ६ वटा दमकलको सहयोगमा सेना, सशस्त्र र नेपाल प्रहरीले आगो निभाउने प्रयास जारी राखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्