बिराटनगरको सिमा जोडीएको जोगबनीमा दिनदहाडै नेता पटेलमाथी ३ राउण्ड गोली प्रहार

<span class='c1'>बिराटनगरको सिमा जोडीएको जोगबनीमा दिनदहाडै नेता</span> <span class='c2'>पटेलमाथी ३ राउण्ड गोली प्रहार</span>

विराटनगर ३१ जेठ । नेपाल भारत सिमा नजिकै जोगबनीमा आज दिउसो एक नेतामाथी गोली प्रहार भएको छ ।
रानी भन्सारदेखि करिब एक सय मिटर टाढा टिकुलिया बस्तीमा अज्ञात समुहले जनता दल युनाईटेडका पप्पु पटेललाई मोटरसाईकलमा हिडीरहेको बेला पछाडीबाट ३ राउण्ड गोली प्रहार गरिएको छ ।
गोली लागेको पप्पुलाई तत्काल विराटनगर स्थित विराट नर्सिङ होममा उपचारको लागी ल्याइएको थियो । गम्भिर घाईते भएका पटेललाई नर्सिङ होममा उपचार हुन नसकेपछि धरान विपी कोईराला हस्पीटल रिर्फर गरिएको थियो ईलाका प्रहरी कार्यलय रानीले जनाएको छ ।
घटना भारतमा भाएका कारण अरु जानकारी नभएको प्रहरी जनाएको छ । उता घटघरटना स्थलबाट भारतीय प्रहरीले पेस्तोलमा प्रयोग भएका गोलीहरु बरामद गरेको फार्बिसगंजका एसडीपीओ मनोज कुमारले जानकारी दिए । पटेललाई गोली प्रहार गर्ने अज्ञात समुह नेपाल तर्फ नै भागेको हुन सक्ने अनुमान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्