यसरी जल्यो २ लाख नगद सहित ६४ तोला चाँदी र २ तोला सुन

<span class='c1'>यसरी जल्यो २ लाख नगद सहित ६४</span> <span class='c2'>तोला चाँदी र २ तोला सुन</span>

विराटनगर २ असार । मोरङको जहदामा घरमा रहेको खाना पकाउने ग्यासको सिलीन्डर लिक भई आगलागी भएको छ । जहादा गाँउपालिका २ मा बस्ने राजकुमार राजवशीको घरमा आज दिउसो आगलागी हँुदा घरका सबै सामान जलेर नष्ट भएको हो । आगलागीबाट घरमा रहेको लत्ताकपडा, खाद्यन्न सामाग्री सहित १९ लाख बराबरको क्षतिभएको छ । स्थानीय विनोद शर्माका अनुसार घरमा रहेको २ लाख नगद, २ तोला सुन र ६४ तोला चादी समेत जलेर नष्ट भएको छ । आगो स्थानीयवासी, प्रहरी र विराटनगर महानगरपालिकाबाट गएको दमकलले घण्टामा लियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यलय रानीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्