आइतबार साँझ बिराटनगरमा पनि भूकम्पको धक्का महसुस

<span class='c1'>आइतबार साँझ बिराटनगरमा पनि</span> <span class='c2'>भूकम्पको धक्का महसुस</span>

बिराटनगर असार ४ , नेपालकाे पूर्वी भेगमा भुकम्पकाे धक्का महसुस गरीएकाे छ । आइतबार बेलुका ८ः४९ बजे पूर्वका बिभिन्न जिल्लामा भुकम्पकाे धक्का महसुस भएकाे हाे । बिराटनगरमा पनि भूकम्पको  धक्का महसुस गरिएको थियो  ।

उक्त भूकम्प भारतको गेंटोक नजिकै केन्द्रबिन्दु भएर ४.९ रेक्टर स्केलको रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्