दुई व्यक्तिको शव होटलको कोठामा,युवतीकाे हत्या गरेर युवकद्वारा अात्महत्या गरेकाे अनुमान

<span class='c1'>दुई व्यक्तिको शव होटलको कोठामा,युवतीकाे हत्या</span> <span class='c2'>गरेर युवकद्वारा अात्महत्या गरेकाे अनुमान</span>

होटलमा मंगलबार दुवै सँगै बस्न गएका थिए । श्रेष्ठको कोठाको अट्याच्ड बाथरुमभित्रको नुहाउने सावरमा झुण्डिएको अवस्थामा शव भेटिएको थियो भने मुन्नी तामाङको शव खाटमा रगताम्य अवस्थामा भेटिएको प्रहरीले जानकारी दिएको छ ।

अनुसन्धान गर्ने क्रममा कोठाको खानतलासी गर्दा सिसाको टुक्रासमेत फेला परेकाले घटनाबारे थप अनुसन्धान भइरहेको छ । मंगलबार हाेटलकाे कोठामा गएको मान्छे बुधबार दिउँसो २ बजेसम्म पनि बाहिर ननिस्किएपछि होटल सञ्चालकले प्रहरीलाई खबर गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्