प्रधानमन्त्री केपी शर्मा ओली आज तीब्बतको ल्हासा पुग्ने कार्यक्रम

<span class='c1'>प्रधानमन्त्री केपी शर्मा ओली आज</span> <span class='c2'>तीब्बतको ल्हासा पुग्ने कार्यक्रम</span>

काठमाडौं । चीन भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली आज तीब्बतको ल्हासा पुग्ने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री ओलीले ल्हासामा नेपाली समुदायसँग अन्तरक्रिया गर्नुहुनेछ । त्यहाँको पोताला दरबार र जोखाङ मन्दिर अवलोकन गर्नुका सार्थ उहाँले कृषि परियोजना निरीक्षण गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

ल्हासामा नेपाली व्यवसायीहरु समेत उल्लेख्य रहेका छन् । प्रधानमन्त्री ओली सहितको प्रतिनिधिमण्डल आइतबार स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्