बिराटनगरको एभेरेस्ट स्कुलकि कृतिका नेपाल प्रथम भएको दाबी

<span class='c1'>बिराटनगरको एभेरेस्ट स्कुलकि कृतिका</span> <span class='c2'>नेपाल प्रथम भएको दाबी</span>

बिराटनगर असार १० , परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले शनिबार सार्वजनिक गरेको २०७४ सालको माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) परीक्षाको नतिजामा बिराटनगरको एभेरेस्ट स्कुलकि छात्रा कृतिका थापा नेपाल टप भएको दाबी गरिएको छ  । 

एभेरेस्टबाट एसइई परीक्षा दिएकि कृतिकाले जिपिए चार ल्याएर नेपाल टप भएको विद्यालयका प्रधानाध्यापक टिकाराम पुरीले जानकारी दिए। जिपिए ४ ल्याउने थापा नेपाल कै टप एसइई परीक्षार्थी भएको उनले दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्