हेल्मेटमा लुकाएको आगुऔषध सहित बिराटनगरमा २ युवक पक्राउ

<span class='c1'>हेल्मेटमा लुकाएको आगुऔषध सहित</span> <span class='c2'>बिराटनगरमा २ युवक पक्राउ</span>

विराटनगर, २१ असार ।
मोरङको बिराटनगर महानगरपालिका १५को १ नम्बर ढाटबाट बिहीबार दिउँसो प्रहरीले लागूऔषधसहित दुई युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी धरान उप–महानगरपालिका ११ का २८ बर्षिय अम्बर राई र १८ बर्षिय सन्दिप राईलाई रहेको प्रहरीले जनाएको छ। भारतबाट को २१ प ७६४२ नम्बरको मोटरसाईकलमा नेपालतर्फ आउँदै गरेका उनीहरुलाई चेकजाँच गर्ने क्रममा हेल्मेटमा लुकाएर ल्याउँदै गरेको लागूऔषध एभिल ११ एम्पुल, लुपिजेसिक ११ एम्पुल र डाईजेल्याव ११ एम्पुल फेला परेको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्