हिमालय दर्शन कलेजमा बिद्यार्थीलाई सम्मान

<span class='c1'>हिमालय दर्शन कलेजमा</span> <span class='c2'>बिद्यार्थीलाई सम्मान</span>

विराटनगर,२ साउन । विराटनगरमा ९ मा रहेको हिमालय दर्शन कलेजले विएससिएसआइटी छैठौ सेमेस्टमा उतिर्ण हुने विद्यार्थीलाई सम्मान गरेको छ ।
कलेजले एक कार्यक्रमक आयोजना गरि विद्यार्थीलाई कलेजले सम्मान गरेको हो । प्रदेश १ मा सवै भन्दा बढी विद्यार्थी उतीर्ण गराउन सफल भएको कलेजका क्याम्पस प्रमुख भरत सापकोटाले बताए । उनीहरुलाई कलेज व्यवस्थाप समितीका अध्यक्ष भेषराज शर्मा र क्याम्पस प्रमुख सापकोटाले सम्मान गरेका थिए । छैठौ सेमेस्टमा १६ विद्यार्थी मध्ये ७ जना उतीर्ण रहेको कलेजले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्