गोविन्द केसीको चेतावनी : जवरजस्ती जुम्लाबाट काठमाडौं नलग्नुस

<span class='c1'>गोविन्द केसीको चेतावनी :</span> <span class='c2'>जवरजस्ती जुम्लाबाट काठमाडौं नलग्नुस</span>

अनसनरत् चिकित्सक गोविन्द केसीले आफूलाई जवरजस्ती काठमाडौं नलैजान चेतावनी दिनुभएको छ । सरकारले आजै केसीलाई जुम्लाबाट काठमाडौं लैजाने तयारी गरेपछि केसीको यस्तो प्रतिक्रिया आएको हो ।

जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २० दिनदेखि सत्याग्रह जारी राखेका केसीले आफ्नो माग पूरा नभएसम्म जुम्ला नछाड्ने अडान राख्नुभएको छ । उहाँले आफ्ना माग पूरा नभएसम्म अनशन जारी राख्ने बताउँदै सरकारलाई गम्भीर बन्न आग्रह गर्नुभएको छ ।

उहाँले आफूले चन्दननाथ बाबाको काखमा बसेर अनशन गरेको बताउँदै सरकारलाई स्वास्थ्य क्षेत्रको सुधारमा लाग्न सुझाव दिनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्