इटहरी खडक खण्ड अन्गर्त विराटनगर १४ स्थीत बसको ढक्करले मरेको गाई । विराटनगर उपमाहनगरपालिकाले मरेको ३ दिन बितिसक्दा समेत उठाउने कुनै वेवस्था नगर्दा नगरनै दुर्गन्धीत भएको हो । फोटो : अनिल श्रेष्ठ