डा. केसीको स्वास्थ्य थप जटिल , देशभरका अस्पतालमा कार्यरत चिकित्सकहरु आन्दोलनमा उत्रिए

<span class='c1'>डा. केसीको स्वास्थ्य थप जटिल ,</span> <span class='c2'>देशभरका अस्पतालमा कार्यरत चिकित्सकहरु आन्दोलनमा उत्रिए</span>

काठमाडौं । डा.गोविन्द केसीको जीवन रक्षाका लागि सरकार गम्भीर नभएको भन्दै नेपाल चिकित्सक संघको आह्वानमा देशभरका अस्पतालमा कार्यरत चिकित्सकहरु आन्दोलनमा उत्रिएका छन् ।

संघले देशभरका चिकित्सकलाई आफू कार्यरत स्वास्थ्य संस्थाको नियमित ओपीडी टिकट बहिस्कार गर्न र वैकल्पिक उपायबाट ओपीडी सेवा संचालन गर्न आहृवान गरेको थियो ।

साथै चिकित्सकहरुलाई आ–आफ्ना जिल्लामा रिले अनसन, ‍र्‍याली, धर्ना लगायतका विरोधका कार्यक्रम गर्न तथा नागरिक समाजसँग मिलेर सशक्त विरोधमा उत्रन पनि आह्वान गरेको छ ।

काठमाडौं उपत्यकाका चिकित्सक भने विहान १० बजेदेखि ५ बजेसम्म बसन्तपुरमा भईरहेको रिले अनसनमा सहभागि भएका छन् । यता, डा. केसीको स्वास्थ्य भने थप जटिल बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्