चितवनमा अटो रिक्सा चालक र प्रहरीबिच झडप, प्रहरीले चलायो गोली

<span class='c1'>चितवनमा अटो रिक्सा चालक र</span> <span class='c2'>प्रहरीबिच झडप, प्रहरीले चलायो गोली</span>

भरतपुर । भरतपुरमा अटो रिक्सा चालक र प्रहरीबिच झडप भएको छ । महानगरपालिकाको निर्णय विरुद्ध केन्द्रीय बस टर्मिनल चोकमा आन्दोलनमा उत्रिएका अटो रिक्सा चालकमाथि प्रहरीले गोली चलाएको छ
रिक्सा चलाकहरुको आन्दोलनले झडप उग्र भएपछि प्रहरीले भीड नियन्त्रण गर्न हवाई फायर गरेको हो । आन्दोलनकारीले एक मोटरसाइकलमा आगो लगाइदिएका थिए ।
चोकमा रहेको प्रहरी बिटमा आगो लगाउन खोजेपछि प्रहरीले हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालयले चितवनले जनाएको छ
आन्दोलनका क्रममा केही प्रहरी र आन्दोलनकारी घाइते भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्