विराटनगरबाट लागु औषध सहित २ जना पक्राउ

<span class='c1'>विराटनगरबाट लागु औषध सहित</span> <span class='c2'>२ जना पक्राउ</span>

विराटनगर, ११ साउन ।
मोरङको बिराटनगर महानगरपालिका भन्सार कार्यालयको १ नम्बर ढाटबाट प्रहरीले लागूऔषधसहित २ जनालाई पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण व्यूरो विराटनगरबाट खटिएको टोलीले धरान उप–महानगरपालिका ८ बस्ने २० बर्षिय प्रविण भुजेललाई लागूऔषध एभिल, डाईजेल्याव, लुपीजेसिक–३० एम्पुल र ईटहरी १४ गैसार बस्ने ३४ बर्षिय मोहम्मद जमिल मियाँलाई ४० चक्की नाईट्रोसन ट्याब्लेटसहित पक्राउ गरेको हो । पक्राउ परेका दुबै जनालाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीकालागि ईलाका प्रहरी कार्यालय रानीमा बुझाईएको व्यूरो प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्