नागरिकको साहयताको लागि ‘थाहा छ ?’ एप संचालनमा ! यस्तो छ सुबिधा ..

<span class='c1'>नागरिकको साहयताको लागि ‘थाहा छ ?’ एप</span> <span class='c2'>संचालनमा ! यस्तो छ सुबिधा ..</span>

काठमाडौँ, साउन १४ गते । नागरिकता, व्यक्तिगत घटना दर्ता र एकल महिला सुरक्षा कोषसँग सम्बन्धित मोबाइल एप्लिकेशन ‘थाहा छ ?’ सञ्चालनमा ल्याइएको छ ।
अक्सफामको सहयोगमा मानव अधिकारका लागि महिला, एकल महिला समूह (डब्लूएचआर) ले यो एप्लिकेशन सञ्चालनमा ल्याएको हो । यस एप्सले नागरिकता, एकल महिला सुरक्षा कोषबारे कानुनी जानकारी दिन्छ । एप्स सबैका लागि निःशुल्क हो । यो डाउनलोड गर्नका लागि मोबाइलको प्ले स्टोरमा गएर Thahachha लेखेर खोज्न सकिने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्