देशभर ३ दिन मध्यम तथा भारी वर्षाको सम्भावना

<span class='c1'>देशभर ३ दिन मध्यम</span> <span class='c2'>तथा भारी वर्षाको सम्भावना</span>

बिराटनगर साउन २८ , मौसम पूर्वानुमान महाशाखाले ३ दिन (आज, भोलि र पर्सि) देशभर मध्यम तथा भारी वर्षा हुने प्रक्षेपण गरेको छ ।

महाशाखाले सोमबार बिहान प्रकाशित गरेको बुलुटिन अनुसार आज दिउँसो र राति देशका अधिकांश भागमा सामान्यदेखि पूर्ण बदली रही हल्कादेखि मध्यम खालको वर्षा हुनसक्छ । दिउँसो पूर्व र मध्यका थोरै स्थानहरुमा र पश्चिमका एक दुई स्थानमा भारि वर्षा हुने महाशाखाको प्रक्षेपण छ ।

मौसमविदहरुका अनुसार राति भने  यी स्थानहरुमा भारी वर्षा हुनसक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्