कञ्चनपुरमा तीनदेखि लागेको कफ्र्यु आज बिहान ३ घण्टा हटाइयो

<span class='c1'>कञ्चनपुरमा तीनदेखि लागेको कफ्र्यु आज</span> <span class='c2'>बिहान ३ घण्टा हटाइयो</span>

कञ्चनपुर भदौ १० । कञ्चनपुरमा तीनदेखि लागेको कफ्र्यु आज बिहान ५ बजेदेखि हटाइएको छ । शनिबार साँझ बसेको जिल्ला सुरक्षा समिति कञ्चनपुरको बैठकले रक्षाबन्धनलाई मध्य नजर गर्दै पाँच घण्टाका लागि कर्फ्यु हटाइएको हो ।

१३ बर्षीया निर्मला पन्तको बलात्कारपछि भएको हत्यालाई लिएर कञ्चनपुरको महेन्द्रनगर दिनानुदिन तनावग्रस्त बन्दै गएपछि प्रशासनले कफ्र्यु लगाएको थियो ।

पन्त हत्या प्रकरणमा प्रहरीले घटनाको २५ दिनपछि मुख्य अभियुक्तको रुपमा दिलिपसिंह विष्टलाई सार्वजनिक गरेको थियो । तर विष्ट मानसिक सन्तुलन गुमाएको व्यक्ति भएको भन्दै घटनामा संलग्न भएका वास्तविक अपराधीलाई प्रहरीले बचाउ गरेको आरोप स्थानीयले लगाउदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्