ग्रेटर नेपालका अध्यक्ष फणिन्द्र नेपाल पक्राउ,मोदीलाई कालो झण्डा देखाउने भन्दै पक्राउ

<span class='c1'>ग्रेटर नेपालका अध्यक्ष फणिन्द्र नेपाल पक्राउ,मोदीलाई</span> <span class='c2'>कालो झण्डा देखाउने भन्दै पक्राउ</span>

काठमाडौं भदौ १४ - ग्रेटर नेपालका अध्यक्ष फणिन्द्र नेपाल पक्राउ परेका छन् । आज बिहान प्रहरीले उनलाई गौशालास्थित उनको घरबाटै पक्राउ गरेको हो । प्रहरीको हेटक्वाटरबाट सादा पोसाकमा खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउने समयमा विमानस्थलमा कालो झण्डा देखाउन सक्ने आशंका गर्दै उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

ग्रेटर नेपालको अभियान चलाउँदै आएका नेपाललाई यस अघि  पनि भारतीय प्रधानमन्त्री मोदी नेपाल आउँदा प्रहरीले तीन दिन थुनामा राखेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्