पेट्रोलियम पदार्थको मूल्य बढ्यो , यस्तो छ नयाँ मूल्य

<span class='c1'>पेट्रोलियम पदार्थको मूल्य बढ्यो ,</span> <span class='c2'>यस्तो छ नयाँ मूल्य</span>

काठमाडौं भदौ २१  । नेपाल आयल निगमले बुधबार राति १२ बजेदेखि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।  नेपाल आयल निगमले प्रत्येक १५ दिनमा मूल्य समायोजन गर्ने गर्छ । बुधबार रातिबाट लागु हुने गरी पेट्रोलमा १ रुपैयाँ, डिजेल र मट्टितेलमा ३ र एलपीजी ग्यासमा २५ रुपैयाँ बढाएको छ ।

पेट्रोलको मूल्य अब प्रतिलिटर १ सय १२ रुपैयाँ, डिजेल र मट्टितेलको मुल्य ९८ र प्रतिसिलिण्डर ग्यासको मुल्य १ हजार ४०० पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्