देहव्यापार रोक्न माग

<span class='c1'>देहव्यापार रोक्न</span> <span class='c2'>माग</span>

womenसुनसरीको दुहबी क्षेत्रमा खुल्लारुपमा भइरहेका बेश्यावृत्ति रोक्न स्थानीय युवा समुहले माग गरेका छन् । त्यस क्षेत्रमा रहेका रेष्टुरेन्टहरुमा वेश्यावृत्ती बढेको भन्दै जनचेतना युवा समुहले नियन्त्रणको लगि प्रशासनको ध्यानाकर्षण गरेको खबर आजको उद्घोष दैनिकमा छापीएको छ । समुहले दुहविका ५ सय जनताको हस्ताक्षर संकलन गरि जिल्ला प्रशासन कार्यालय इनरुवामा ज्ञापनपत्र बुझाएको थियो । बेश्यावृत्तीका लागि भारतबाट समेत ग्राहक आउने गरेको र त्यसले विकृति बढाएको गुनासो उनीहरुले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्