बुढीगंगामा मेशिनले सरिता तामाङको ज्यान गयो

<span class='c1'>बुढीगंगामा मेशिनले सरिता</span> <span class='c2'>तामाङको ज्यान गयो</span>

विराटनगर, १७ असोज । मोरङको बुढीगंगा गाउँपालिका ३ स्थित ईस्ट एसिया प्लाष्टिक ईन्डस्ट्रिजको टुलिटर प्लान्ट ब्लो मेशिनमा टाउको ठोक्किदा १ महिलाको ज्यान गएको छ । मंलबार ईन्डस्ट्रिजमा मजदुरी गर्दै आएकी बुढीगंगा गाउँपालिका(३ बस्ने ३४ बर्षीय सरिता तामाङको बोतल टिप्न भुईमा निहुरिएको बेला स्वचालित मेशिनले टाउकोमा लागेको थियो । शिनले लागेर गम्भीर घाईते तामाङको न्यूरो अस्पताल बिराटनगर उपचारको क्रममा मृत्यु भएको प्रदेश प्रहरी कार्यलय विराटनगरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्