विराटनगरमा भारतीय गाडीको ठक्करबाट बालक घाईते

<span class='c1'>विराटनगरमा भारतीय गाडीको</span> <span class='c2'>ठक्करबाट बालक घाईते</span>

विराटनगर, १८ असोज ।
मोरङको विराटनगर महानगरपालिका–१५ मा भारतीय नम्बरको स्कार्पियो गाडीको ठक्करबाट १ जना बालक घाइते भएका छन् । भित्री सडक खण्डमा दक्षिणबाट उत्तर तर्फ आउँदै गरेको डि. एल. ७ सि. एम. १४७५ नम्बरको भारतीय गाडीले बाटोमा खेली रहेको अवस्थामा मोहमद मिँयाको छोरा बर्ष २ को अलतमस राजालाई ठक्कर दिएको थियो । ठक्करबाट बालकको टाउकोमा चोट लागेर उपचारको लागि कोशी अंचल अस्पताल विराटनगरमा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्