दशैंको मुखमा चौतर्फी महंगी बढ्यो

<span class='c1'>दशैंको मुखमा चौतर्फी</span> <span class='c2'>महंगी  बढ्यो</span>

विराटनगर, १८ असाेज । दशैंको मुखमा चौतर्फी महंगी बढेको छ । आजको नयाँ पत्रिका दैनिकले चिनीदेखि तरकारीसम्ममा आच्काली महंगी बढेको खबर छापेको छ ।
–चिनीको भाउ १५ दिनमै १५ रुपैयाँ बढ्यो
– खानेतेलको मूल्य लिटरमा ४५ रुपैयाँसम्म बढ्यो
–आलु नै धानीको रु २०० सम्म
–मासको दाल प्रतिकिलो रु २० रुपैयाँसम्म बढ्यो
–आँटाको भाउ पनि प्रतिकिलो रु ५ बढ्यो
–दूध–दही प्रतिलिटर रु १५ रुपैयाँ बढ्यो
–तरकारीको भाउ अत्याधिक बढ्यो, अझैं बढे
–इन्धनको भाउ पनि बढेको बढ्यै

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्