पश्चिम नेपाललाई केन्द्रबिन्दु बनाएर भूकम्प

<span class='c1'>पश्चिम नेपाललाई केन्द्रबिन्दु</span> <span class='c2'>बनाएर भूकम्प</span>

काठमाडौं असोज १९ – पश्चिम नेपाललाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ । दैलेखको नारायण नगरपालिका १० भवानीमा दिउँसो १२ बजेर ५३ मिनेटमा ४ म्याग्निच्युटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

असोज महिनामा पश्चिममा केन्द्रविन्दु बनाएर गएको यो दोस्रो भूकम्प हो । यसअघि असोज ३ गते पूर्वी रुकुमलाई केन्द्रविन्दु बनाएर ४ म्याग्निच्युडको भूकम्प गएको थियो । २०७२ वैशाख १२ गते गोरखाको बारपाकलाई केन्द्रबिन्दु बनाएर ७ दशमलव ८ म्याग्निच्युडको भूकम्प गएको थियो ।

तर पछिल्ला समय पश्चिम नेपालमा गएको याे भूकम्प भने नयाँ भएका केन्द्रका वैज्ञानिकले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्