“६३ औं प्रहरी दिवस” को अवसरमा रक्तदान कार्यक्रमको आयोजना

<span class='c1'>“६३ औं प्रहरी दिवस” को</span> <span class='c2'>अवसरमा रक्तदान कार्यक्रमको आयोजना</span>

बिराटनगर,१९ असाेज ।  “६३ औं प्रहरी दिवश” २०७५ को अवसर पारेर १ नम्बर प्रदेश प्रहरी कर्यालय विराटनगरले खुल्ला रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ । आगामी असाेज २३ गते पूर्व क्षेत्रीय प्रहरी तालिम केन्द्र रानी विराटनगरमा नेपाल रेडक्रस सोसाईटी विराटनगर शाखासंगको सहकार्यमा  कार्यक्रम गर्न लागिएकाे प्रदेश प्रहरीले कार्यालय विराटनगरले जनाएकाे छ ।  १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले रक्तदान गर्न ईच्छुक महानुभावहरुलाई सहभागिताको लागि अनुरोध समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्