६३ औं प्रहरी दिवसको अवसरमा रक्तदान

<span class='c1'>६३ औं प्रहरी</span> <span class='c2'>दिवसको अवसरमा रक्तदान</span>

बिराटनगर, २२असोज । ६३ औं प्रहरी दिवस २०७५ को अवसर पारेर १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले मंगलबार खुल्ला रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ । पूर्व क्षेत्रीय प्रहरी तालिम केन्द्र रानी विराटनगरमा भोली ेपाल रेडक्रस सोसाईटी विराटनगर शाखासंगको सहकार्यमा उक्त कार्यक्रमको आयोजना गर्न लागेको हो । १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले रक्तदान गर्न ईच्छुक महानुभावहरुलाई सहभागिताको लागि अनुरोध समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्