प्रहरी दिवसमा रक्तदान, ७४ पिण्ट रगत संकलन

<span class='c1'>प्रहरी दिवसमा रक्तदान, ७४</span> <span class='c2'>पिण्ट रगत संकलन</span>

बिराटनगर, २४ असाेज । ६३ औं प्रहरी दिवस २०७५ भब्यताका साथ बिबिध कार्यक्रमको आयोजना गरी मनाउने सिलसिलामा  मगलवार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । क्षेत्रीय प्रहरी तालीम केन्द्र रानी, बिराटनगरको प्राङगणमा भएकाे कार्यक्रममा १ नम्बर प्रदेश प्रहरी कार्यालय, बिराटनगर, क्षेत्रीय प्रहरी तालीम केन्द्र, शसस्त्र प्रहरी गण मुख्यालय रानीका ७४ जना प्रहरी अधिकृत तथा जवानहरुले रक्तदान गरेका छन् । कार्यक्रम सम्पन्न गराउन नेपाल रेडक्रस सोसाईटी, मोरङ शाखा बिराटनगरले प्राबिधिक सहयोग प्रदान गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्