आजदेखि सरकारी कार्यालयहरु तथा बैंकहरु खुल्ने

<span class='c1'>आजदेखि सरकारी कार्यालयहरु</span> <span class='c2'>तथा बैंकहरु खुल्ने</span>

बिराटनगर कार्तिक ४ । दशैंको बिदा रहेका  सरकारी कार्यालयहरु तथा बैंकहरु आजदेखि खुल्ने भएका छन् ।

फूलपातिको दिनदेखि बन्द रहेका सरकारी कार्यालयहरु आजबाट सुचारु हुन लागेका हुन् ।

आज  विजयादशमीको टीकाको तेस्रो दिन हो , आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गरिंदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्