सिन्धुलीमा पिङ खेल्ने क्रममा लडेर एक बालिकाको मृत्यु

<span class='c1'>सिन्धुलीमा पिङ खेल्ने क्रममा</span> <span class='c2'>लडेर एक बालिकाको मृत्यु</span>

सिन्धुली । सिन्धुलीमा पिङ खेल्ने क्रममा लडेर एक बालिकाको ज्यान गएको छ । ज्यान गुमाउनेमा कमलामाई नगरपालिका–६ राममाडीकी ५ वर्षीया रिषा नेपाली छन् ।

चौताराको बरको रूखमालगाएको पिङ खेल्ने क्रममा लडेर बेहोस भएकी उनको जिल्ला अस्पताल सिन्धुलीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्