दैलेखमा दुई घन्टाको अन्तरमा दुई पटक भूकम्प

<span class='c1'>दैलेखमा दुई घन्टाको अन्तरमा</span> <span class='c2'>दुई पटक भूकम्प</span>

काठमाडौं ।दैलेखमा दुई पटक भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार  दुई घन्टाको अन्तरमा दुई भूकम्प गएका हुन् ।

 

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दैलेखमा सोमबार राति १२ः३१ बजे ३.९ म्याग्निच्यूड र मंगलबार बिहान १ः४० बजे ३.८ म्याग्निच्यूडको भूकम्प गएको हाे ।यसअघि गत असोज २० गते दैलेख केन्द्रबिन्दु भएर ४.३ रेक्टर स्केलको भूकम्प गएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्