लागूऔषध सहित उर्लावारीबाट एकजना पक्राउ

<span class='c1'>लागूऔषध सहित उर्लावारीबाट</span> <span class='c2'>एकजना पक्राउ</span>

विराटनगर, ६ कात्तिक। लागू-औषध सहित प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।  मोरङ उर्लाबारी नगरपालिका-६ स्थित मावा खोला पुलबाट भारत घर भई हाल उर्लाबारी-६ बस्ने वर्ष २५ को बिजय पोहरालाई पक्राउ गरिएको हो । शंकास्पद अवस्थामा बसिरहेका पोहरालाई चेकजाँच गर्ने क्रममा लागूऔषध डाईजेपाम-९ एम्पुल, फेनारगन-९ एम्पुल  र लुपिजेसिक-८ एम्पुल र नगद १७ हजार ३ सय ९५ रुपैँया बरामद गरेकाे हाे ।  पक्राउ परेका उनलाई इलाका प्रहरी कार्यालय उर्लाबारीमा राखि थप अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्