काठमाडौंमा १४ वर्षीया बालिकालाई कोठामा बोलाएर बलात्कार

<span class='c1'>काठमाडौंमा १४ वर्षीया बालिकालाई</span> <span class='c2'>कोठामा बोलाएर बलात्कार</span>

काठमाडौं कार्तिक ८ – काठमाडौं महानगरपालिका–१३ सोल्टीमोडमा १४ वर्षीया बालिका बलात्कृत भएकी छिन्। बालिका बलात्कार गरेको आरोपमा प्रहरीले बुधबार साँझ एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–३ का ३० वर्षीय समीर पुलामी छन्। सोल्टीमोड बस्दै आएका पुलामीले सोही ठाउँ बस्ने १४ वर्षीया बालिकालाई कोठामा बोलाएर बलात्कार गरेको प्रहरीले जनाएको छ।

पक्राउ परेका पुलामीमाथि जबरजस्ती करणी उद्योगमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्