ओवी फेसवुक वाच – विराटनगरका मेयर जतुवामा गाईलाई घाँस हाल्न पुगे

<span class='c1'>ओवी फेसवुक वाच – विराटनगरका मेयर</span> <span class='c2'>जतुवामा गाईलाई घाँस हाल्न पुगे</span>

विराटनगर, २९ कात्तिक ।
विराटनगर महानगरपालिका वडा नम्बर १४ जतुवामा रहेको कृष्ण गौ सेवा सदनमा रहेका गाई र गोरुलाई महानगरका मेयर भिम पराजुली घाँस हाल्न पुगेका छन् । मेयर भिम पराजुलीका प्रेस संयोजक कौशल निरौलाले आफ्नो फेसबुक स्टाटसमा लेखेका छन्, ‘छठ पर्वको दुईदिन पछि मनाईने ‘गोपाष्टमी’ पर्वको अवसर पारेर कृष्ण गौ सेवा सदनले आयोजना गरेको कार्यक्रममा विराटनगर महानगरका मेयर भिम पराजुली ,उपमेयर इन्दिरा कार्की लगायत । गोपाष्टमी पर्वको अवसरमा सदनमा रहेका गाई, गोरुलाई पुजा गरि मिष्ठान र हरियो घास खुवाईएको थियो । ’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्