रंगेलीमा ८० लिटर घरेलु मदिरा बरामद

<span class='c1'>रंगेलीमा ८० लिटर</span> <span class='c2'>घरेलु मदिरा बरामद</span>

विराटनगर,६ मंसिर । मोरङको रंगेली नगरपालिका-१ बाट ८० लिटर अबैध घरेलु मदिरा बरामद भएको छ । प्रहरी चौकी बबियाबिर्ताबाट गस्तिमा खटिएको प्रहरी टोलीले मदिरा ओसार पसारमा प्रयोग गरिएको १ थान साईकल सहित उक्त परिणामको घरेलु मदिरा बरामद गरेको हो । बरामद भएको साईकल र मदिरा प्रहरी चौकी बबियाबिर्तामा राखिएकाे प्रहरीले जनाएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्