झापामा प्रहरी जवानले झुण्डिएर आत्महत्या गरे

<span class='c1'>झापामा प्रहरी जवानले</span> <span class='c2'>झुण्डिएर आत्महत्या गरे</span>

बिर्तामोड मङ्सिर १६ । इलाका प्रहरी कार्यालय दमक झापामा कार्यरत एक जना प्रहरी जवानले झुण्डिएर आत्महत्या गरेका छन् ।

संखुवासभाको खाँदबारी नगरपालिका ३ स्थायी घर भएका प्रहरी जवान टेकराज पौडेल आइतबार दमक–७ स्थित डेरामा झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एसपी भीमप्रसाद ढकालले जानकारी दिए ।

पौडेल आइतबार बिहान ६ः१० बजे ड्युटी सकेर डेरा गएका थिए । पौडेलले किन आत्महत्या गरे भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्