नेवि संघ ईकाई समिति महेन्द्र मोरङमा २१ जना सदस्य थपिए

<span class='c1'>नेवि संघ ईकाई समिति महेन्द्र</span> <span class='c2'>मोरङमा २१ जना सदस्य थपिए</span>

विराटनगर, १७ मंसिर । नेपाल विद्यार्थी संघ ईकाई समिति महेन्द्र मोरङले २१ सदस्य कमिटि विस्तार गरेको छ । नेपाल विद्यार्थी संघ ईकाइ समिति विराटनगरले आईतबार एक कार्यक्रम विच कमिटिलाई थप विस्तार गर्न सदस्यहरु पथ गरेको हो । महेन्द्र मोरङ ने.वि.सघ इकाई सभापति जसवन्त पौडेलको अध्यक्षतामा थप २१ सदस्य कमिटि विस्तार गरेको हो ।
थप विस्तार भएका सदस्यहरुमा डनिस सापकोटा,निना क्षेत्री , सिर्जना खड्का, प्रजि यादव , पवित्रा बस्नेत, अस्पसरा,संग्रौला, आयु सधिकारी, पुष्प कुमार चौघरी, संगिता गौतम, विम्नेस रायमाझी, विलेसन यादव रहेका छन् ।
त्यसैगरी प्रल्हाद विश्वकर्मा, प्रज्वल पौडेल, संरक्षण देवकोटा, उत्थान भट्टराई, रिवाज दाहाल, दिपेश भण्डारी, किरण निरौला, काजल दास, अम्बर बहादुर मगर, रोनिसा न्यौपाने रहेका छन् ।
कार्यक्रमा विविए पाँचौ सेमिस्टारमा अध्ययनरत जेहेन्दार विद्यार्थी  विदुर दाहाललाई हौसला बढाउन पेटिन्ङ्ग गर्न चाहिने सामाग्री प्रदान गरिएकाे थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्