बिराटनगर मङ्सिर १८ , सिद्घार्थ बैंकले थप दुई स्थानमा आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकले झापाको काँकरभिट्टा र उदयपुरको गाइघाटमा नयाँ शाखा कार्यालयबाट सेवा प्रारम्भ गरेको हो ।
बैंकले उक्त क्षेत्रकासर्वसाधारण तथाउद्यमीेमाझ सबै प्रकारका निक्षेप तथाकर्जा कारोवार सुविधा, रकमभुक्तानीलगायत सम्पूर्ण बैंकिङ सेवा पु¥याउने उद्देश्यले उक्त शाखा सञ्चालनमा ल्याएको जनाएको छ ।