विराटनगरको हिमालय दर्शन कलेज प्रदेश १ कै उत्कृष्ट

<span class='c1'>विराटनगरको हिमालय दर्शन कलेज</span> <span class='c2'>प्रदेश १ कै उत्कृष्ट</span>

विराटनगर, २० मंसिर । त्रिभुवन विश्वविद्यालयले हालै प्रकाशित गरेको वि.एस.सी सिएसआटी को सातौं सेमेस्टारको परीक्षाफलमा विराटनगरकाे हिमालय दर्शन कलेज प्रदेश १ मै सर्वोउत्कृष्ट नतिजा ल्याउन सफल भएको छ ।
विराटनगर १० मा रहेको  कलेज विराटनगरबाट परीक्षा दिएका विद्यार्थीहरुले ७५ प्रतिशत नतिजा ल्याएर प्रदेश नम्बर एक मै सर्वोत्कृष्ट हुन सफल भएको कलेजले जनाएको हाे।

कलेजमा अध्ययनरत विद्यार्थी १६ जना मध्ये १२ जना पास भई प्रदेश नम्बर एकमा उत्कृष्ट भएको कलेजका निर्देशक भेषराज पोखरेलले बताए ।   कलेजले त्रिभुवन विश्वविद्यालयवाट सम्वन्धन लिई यसैवर्षदेखि विएस्सी सिएसआईटी, स्नातक तहको सूचना व्यवस्थापन, स्नातक तह कम्प्यूटर एप्लिकेशन, स्नातक तहको व्यापार व्यवस्थापन विषयमा अध्यापन शुरु गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्