विराटनगरको निर्माणाधिन एकीकृत भन्सार जाँच चौकी आंशिक सञ्चालनमा

<span class='c1'>विराटनगरको  निर्माणाधिन एकीकृत भन्सार</span> <span class='c2'>जाँच चौकी आंशिक सञ्चालनमा</span>

विराटनगर, २१ मङ्सिर । विराटनगरको बुधनगरमा निर्माणाधिन एकीकृत भन्सार जाँच चौकी आंशिक सञ्चालनमा आएको छ ।

भारतीय विदेश मन्त्रालयले एकीकृत भन्सार जाँच चौकी भएर खाली गाडी जान दिएपछि आंशिक रुपमा भन्सार सञ्चालनमा आएको हो । हिजोबाट भारततर्फ खाली ट्रक, ट्यांकर र लरी जान थालेका छन । विराटनगर भन्सार नाका भएर दैनिक ३ सय मालवाहक गाडी नेपाल भित्रिने गरेका छन् भने करिब २ सय ५० वटा खाली गाडी भारत तर्फ जाने गरेका छन् ।करिब दुई वर्ष अघि नै भारत तर्फको निर्माण कार्य सम्पन्न भएपनि एकीकृत भंसार जाँच चौकीको नेपाल तर्फको निर्माण कार्य अझै सम्पन्न हुन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्