विराटनगरमा देउसी खेलेको रकमबाट झाेराहाटका अपाङ्गता भएका सरोजलाई सहयोग

<span class='c1'>विराटनगरमा देउसी खेलेको रकमबाट झाेराहाटका</span> <span class='c2'>अपाङ्गता भएका सरोजलाई सहयोग</span>

विराटनगर,२२ मंसिर । लिओ क्लब अफ बिराटनगर युनिककले देउसी भैलो खेलेको रकमबाट जम्मा भएको ८ हजारबाट आर्थिक अबस्था कमजोर भएका अपाङ्गता भएका बालकलाई जाडोको न्यानो कपडा बितरण गरेको छ । झोराहाट २ मा रहेको रबी आधारभुत बिद्यालयमा कक्षा ३ मा प्दै आएका सरोज सरदारलाई १ जोर ज्याकेट, स्वेटर, टोपी लगाएत बिभिन्न अन्य खाद्यान्न लिओ क्लब युनिकको तर्फबाट बितरण गरिएको हो ।

त्यस्तै गरी लिओ जिल्ला ३२५ ए १ का जिल्ला अध्यक्ष आरके राष्ट्रप्रेमीले अपाङ्गता भएका मोबाईल सेट हसतान्त्रण गरेकी हुन् । त्यस्तै झोराहाटमा रहेको दिया रेमिट्यान्सले अब केहि दिन भित्र बिभिन्न सामाग्री सहयोग गर्ने जनाएको बिद्यालयका सहयोगी शिक्षक जितेन्द्र सरदारले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्