इटहरीको एक उद्योगमा आगलागी, आगो निभाउने प्रयास जारी

<span class='c1'>इटहरीको एक उद्योगमा आगलागी,</span> <span class='c2'>आगो निभाउने प्रयास जारी</span>

इटहरी मङ्सिर २५ , सुनसरीको इटहरी १० मा रहेको एक उद्योगमा आगलागी भएको छ ।

लक्ष्मी फम एण्ड लुम म्याट उद्योगमा बिहान साढे ६ बजेदेखी आगलागी सुरु भएको र अहिले आगो निभाउने प्रयास भइरहेको छ ।  उद्योगको मुख्य गोदामबाट आगो लागेको हो । इनरुवा, धरान, इटहरी, दुहबी, मोरङको सुन्दरहरैचा र बिराटनगर महानगरपालिकाको दमकलको सहयोगमा आगो नियन्त्रणको प्रयास भईरहेको छ ।

नेपाली सेना, शशस्त्र प्रहरी , दंगा प्रहरी जनपथ प्रहरी र स्थानीयवासीले प्रयासमा आगलागि नियन्त्रणमा जुटेका छन । आगलागीको कारण खुल्न नसकेको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी शिव श्रेष्ठले जानकारी दिएका छन । (पुर्बेली न्युजको सहयोगमा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्