बेलवारीका ८५ जना बालबालिकालाई शैक्षिक सामाग्री

<span class='c1'>बेलवारीका ८५ जना</span> <span class='c2'>बालबालिकालाई शैक्षिक सामाग्री</span>

विराटनगर, २६ मंसिर ।
विगत लामो समयदेखि बालबालिकाका क्षेत्रमा काम गर्दै आएको संस्था अर्किड बेलबारीले एक कार्यक्रम गरेर गरीव तथा विपन्न बालाबालिकाहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ । संस्थाले विपन्न बालबालिकाहरुलाई झोला तथा स्टेशनरी सामग्रीवितरण गरेको हो । स्थानीय कविर माविका ८५ जना गरिव तथा विपन्न बालबालिकाहरुलाई झोला तथा स्टेसनरी वितरण गरिएको र वाँकी क्षेत्रका बालिबालिकालाई पनि वितरण गरिने अर्किड बेलबारीका प्रमुख रेवती तिवारीले जानकारी दिए । लामो समयदेखि बालबालिकाका क्षेत्रमा काम गर्दै आएको संस्थाले पछिल्लो समय जेष्ठ सदस्यहरुको क्षेत्रमा पनि काम गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्