धनकुटामा आफैंले बोकेको बन्दुक पड्किएर १ जनाको मृत्यु

<span class='c1'>धनकुटामा आफैंले बोकेको बन्दुक</span> <span class='c2'>पड्किएर १ जनाको मृत्यु</span>

विराटनगर, २६ मङ्सिर। धनकुटामा आफैंले बोकेको बन्दुक पड्किएर १ जनाको मृत्यु भएको छ। पाख्रिवास नगरपालिका–८ का ३५ वर्षीय भीमकुमार राईको भरुवा बन्दुकको गोली लागेर मृत्यु भएको हो। उनी आफैंले बोकेको बन्दुक सोमबार साँझ चुहाडे खोला नजिकै पड्किएको थियो।

राई मृत अवस्थामा फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्