खाेटाङमा जन्ती जाँदा बेपत्ता भएका वृद्ध मृत भेटिए

<span class='c1'>खाेटाङमा जन्ती जाँदा बेपत्ता</span> <span class='c2'>भएका वृद्ध मृत भेटिए</span>

मंसिर २६ गते बिहानदेखि सम्पर्कविहीन भएपछि खोजीका क्रममा राईको शव शनिबार दुम्लीकै च्याङ्सी खोलामा भेटिएकोे हो । तेश्रो साना सहरी खानेपानी आयोजना दिक्तेलका अध्यक्ष रहेका राईको शव सडकभन्दा ५० मिटरमाथि खोल्सीमा फेला परेको नगर कार्यपालिका सदस्य गंगाबहादुर विश्वकर्माले जानकारी दिए ।

रातको समयमा राँको बालेर हिँड्ने क्रममा भिरबाट लडेर राईको मृत्यु भएको अनुमान गरिएको छ । मंसिर २५ गते राति २ बजे सुतेका राई भोलिपल्ट बिहान ओछ्यानमा नभेटिएपछि खोजी थालिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्