बिराटनगरमा सामाजिक अभियन्ता बीच फुटसल प्रतियोगिता सुरु

<span class='c1'>बिराटनगरमा सामाजिक अभियन्ता बीच</span> <span class='c2'>फुटसल प्रतियोगिता सुरु</span>

बिराटनगर पुष २ ,

बिराटनगरमा सामाजिक अभियन्ता बीच फुटसल प्रतियोगिता सुरु भएको छ । द स्पोर्ट्स हबको आयोजनामा सुरु भएको उक्त प्रतियोगितामा बिराटनगरमा रहेका बिभिन्न सामाजिक क्लबहरुको बिचमा फुटसल खेल आयोजना हुदैछ ।

उक्त प्रतियोगिता अन्तर्गत आइतबारको खेलमा लियो क्लब अफ बिराटनगर योङ हार्ट्सले युथ फर ब्लडलाई पेनाल्टीमा हराएको थियो । साथै दोस्रो खेलमा लियो क्लब अफ बिराटनगर बिजयी भयो , मामा भान्जा स्पोर्टिंग क्लब खेल खेल्न अनुपस्थित भएपछि लियो क्लब अफ बिराटनगर बिजयी भएको थियो ।

प्रतियोगितामा ८ वटा क्लब सहभागी रहेका छन् । प्रतियोगिताको फाइनल पुष ४ गते हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्